Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘शब्दसेना’ को गजल ‘झेली गर्‍यो नियतिले’ सार्वजनिक(अन्त्यमा रहेको युट्युब च्यानल क्लिक गर्नुहोला)
    राष्ट्रिय

    ‘शब्दसेना’ को गजल ‘झेली गर्‍यो नियतिले’ सार्वजनिक(अन्त्यमा रहेको युट्युब च्यानल क्लिक गर्नुहोला)

    कनकाई खबरBy कनकाई खबर२०८० असार १, शुक्रबार ०४:१२ गते1 Min Read

    कनकाई खबर \ गजलकार कृष्णदेव रिमाल ‘शब्दसेना’ को शब्दरचनामा रहेको ‘झेली गर्‍यो नियतिले’ बोलको गजल बुधबार सार्वजनिक भएको छ। प्रेमपरक विषयवस्तुमा आधारित भई रचिएको सो गजलमा कमल अधिकारीले सङ्गीत दिएका छन् ।

    सुगम सङ्गीतका चर्चित गायक आनन्द कार्की र पूजन मिश्रको युगल आवाजमा स्वराङ्कन भएको उक्त गजल कमल अधिकारीको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गजलमा वियोगान्त प्रेम कथालाई मूल कथ्य बनाइएको छ। मनैदेखि मन पराएको र हृदयमा हरपल सजाएको मान्छेसँग पनि दुई किनार झैँ भएर बाँच्नु पर्दाका पीडाहरू गजलमा पोखिएका छन् ।

    भिडियो निर्देशक बिक्रम चौहानको छायाङ्कनले सो गजललाई थप मनोहर तुल्याएको छ। गजल सार्वजनिक भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै रिमालले सो गजलले सङ्गीत प्रेमीहरूको मन जित्न सक्ने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गरेका थिए। गजलकार कृष्णदेव रिमाल सबैजसो साहित्यिक विधामा कलम चलाउने कुशल शब्द शिल्पी हुन् । उनी विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष समेत रहँदै आएका छन् ।

    (81) JHELI GAREYO NIYATILE (झेली गर्यो नियतिले) /ANAND KARKI/PUJAN MISHRA/ NEW NEPLI SONG 2023/2080 – YouTube

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.