काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बुवा बन्न लागेका छन्।मेयर शाहकी पत्नी सबिना काफ्लेले सामाजिक संजालमा गर्भवति भएको तस्बिर सार्वजनकि गरेकि छिन्।
बालेन निकट स्रोतका अनुसार केही समय अगाडि सबिनाले गराएको भिडियो एक्स-रेमा उनको पेटमा जुम्ल्याह बच्चा देखिएको थियो।बालेन र सविनाले २०७४ सालमा प्रेम बिवाह गरेका थिए।
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

