Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते

    दमकमा १३ वर्षिय बालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुई जना पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:११ गते

    सुरक्षित वैदेशिक रोजगार तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धीको प्रशिक्षणमा ८० महिला लाभान्वीत

    २०८३ भाद्र ७, आईतवार ००:५१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नक्कली कागज पेशगरी नागरिकता बनाउने दुई पक्राउ
    समाचार

    नक्कली कागज पेशगरी नागरिकता बनाउने दुई पक्राउ

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ ३१, बुधबार १२:१८ गते1 Min Read

    भारतीय नागरिकलाई नागरिकता बनाइ दिन जिल्ला प्रशासन कार्यालय पाँचथर पुगेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका –१ का गंगाप्रसाद आङदेम्वे र भारत आसाम निवासी समित आङदेम्वे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार भारतीय नागरिक समित गंगाप्रसादका झड्केलो छोरा हुन् । आङदेम्वेद्वय यसअघि पनि पटक–पटक नागरिकता लिन प्रशासन कार्यालय आएका थिए । प्रहरीका अनुसार पछिल्लो पटक जेठ ३० गते जिल्ला प्रशासन कार्यालय पाँचथर आएका थिए । पक्राउ परेका समितको यसअघि नै भारतबाट नागरिकता लिन भारतीय मतदाता नामावलीमा समेत नाम समावेश भएको पाइएको थियो । समितकी आमाको पहिलो विवाह भारत आसामका नागरिकसँग भएको थियो । दोस्रो विवाह गरेर गंगासँग आएकी उनले अंगिकृत नागरिकता प्राप्त गरेकी छन् ।

    समितको नागरिकता बनाउन माझिटार आधारभूत विद्यालय हिलिहाङको लेटरप्याडमा चारित्रिक प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरिएको छ ।ती प्रमाणपत्रमा यसअगावै मृत्यू भइसकेका प्रधानाध्यापकको दस्तखत प्रयोग भएकाले त्यो पनि नक्कली हुनसक्ने प्रहरीको अनुमान छ । मंगलबार पक्राउ परेका दुवैजनालाई बुधबार पाँचथर जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रनाउ खतिवडाले वताउनुभयो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते

    दमकमा १३ वर्षिय बालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुई जना पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:११ गते

    सुरक्षित वैदेशिक रोजगार तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धीको प्रशिक्षणमा ८० महिला लाभान्वीत

    २०८३ भाद्र ७, आईतवार ००:५१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    हज समिति सदस्यको जिम्मेवारीमा बिर्तामोडकी शेख

    २०८३ भाद्र ३, बुधबार १७:३४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.