Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन
    समाचार

    इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ २९, सोमबार १०:०५ गते1 Min Read
    MILAN, ITALY - NOVEMBER 19: Senator and President of Forza Italia Silvio Berlusconi attends the inauguration of the new headquarters of the Lombardy regional coordination of Forza Italia on November 19, 2022 in Milan, Italy. (Photo by Emanuele Cremaschi/Getty Images)

    इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको सोमबार निधन भएको छ। उनी ८६ वर्षका थिए। बर्लुस्कोनी तीन पटकसम्म इटालीको प्रधानमन्त्री बनेका थिए। देशमा राम्रो पकड रहेका उनको जनतामाझ पनि राम्रो प्रभाव थियो।उनी दोस्रो विश्व युद्धपछि इटालीमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका थिए। उनी सन् १९९४ देखि २०११ बीचमा तीन पटकसम्म प्रधामन्त्री पदमा रहे।बर्लुस्कोनी इटालीको चर्चित फुटबल क्लब एसी मिलानका पूर्वप्रमुख पनि हुन्। एसी मिलान यस सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो।उनको चर्चा रंगीन जीवनशैलीका लागि पनि हुन्थ्यो। आफ्नो यस परिचयका कारण उनी विश्वभर चिनिन्थे।उनी एक सफल व्यवसायी पनि थिए। उनलाई व्यावसायिक कुशलतका कारण पनि चिनिन्थ्यो।उनी बाँचुन्जेल अनेक विवादमा पनि जोडिएका थिए। उनको नामसँग कयौँ स्क्यान्डल जोडिएका थिए। उनले कयौँ पटक कानुनी झमेला पनि सामना गरे। उनले जुन पार्टी बनाएका थिए, अहिले त्यो इटालीको सत्ताधारी गठबन्धनको सदस्य पनि छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.