Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पत्रकार महासंघको शुद्धीकरण अभियान निष्पक्ष र स्वतन्त्र हुनु पर्ने प्रेस चौतारीको माग
    शिक्षा

    पत्रकार महासंघको शुद्धीकरण अभियान निष्पक्ष र स्वतन्त्र हुनु पर्ने प्रेस चौतारीको माग

    कनकाई खबरBy कनकाई खबर२०८० जेष्ठ २६, शुक्रबार १२:०२ गते2 Mins Read


    झापा \ प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानलाई स्वागत गर्दै वहाना वाजी गरेर अभियान नरोक्न आग्रह गरेको छ ।


    प्रेस चौतारी जिल्ला कमिटी झापाले एक विज्ञप्ति जारी गर्दै महासंघको सदस्यता शुद्धीकरणको अभियानलाई सफल बनाउन अनुरोध गरेको हो ।पत्रकार महासंघ झापाले कुनै पनि बखेडा निकालेर सदस्यता शुद्धीकरण अभियान रोक्ने छुट नभएको भन्दै चौतारी झापाले तत्काल शुद्धीकरण अभियान निष्पक्ष स्वतन्त्र र तथ्य प्रमाणका आधारमा अघि बढाउन आग्रह गरेको छ ।


    चौतारी जिल्ला कमिटी झापा अध्यक्ष मन कुमार गदाल द्धारा जारी विज्ञप्तिमा भनिएको छ –शुद्धीकरण सम्पन्न गरी पत्रकार महासंघलाई विशुद्ध पत्रकार पत्रकारको संस्था बनाउन प्रेस चौतारी झापा जोडदार माग गर्दछ ।
    प्रेस चौतारीले शुद्धीकरणको मुद्धामा विगत देखि नै आवाज उठाउदै आएको हुदा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा पूर्ण सहयोग रहने कुरामा आश्वस्त पार्न चाहान्छौं ।पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान प्रति स्वागत तथा सम्मान ब्यक्त गरेको जनाएको छ । अभियान सार्वजानिक भए लगत्तै प्रेस चौतारीको तर्फवाट शुद्धीकरणलाई सफल बनाउन अग्रसरता देखाएको जानकारी नै छ । पत्रकार महासंघको सदस्यता भजाएर पत्रकारिताको नाममा पेसाकै हुर्मत लिने कामहरु भइरहेका छन् । समग्र पेशाको बद्मान गरिरहेको यथार्थलाई दृष्टिगत गरी सुरु गरिएको पत्रकारको सदस्यता शुद्धीकरण अभियान प्रति हाम्रो सधैं साथ र सहयोग रहेन प्रतिवदता ब्यक्त गर्दछौं । अध्यक्ष गदाल द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


    शद्धीकरण अभियानमा सक्रिय पत्रकारिता गरिरहेको पत्रकार प्रति पूर्वाग्रही नबन्न आग्रह गर्दै चौतारीले सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अक्षरश पालना हुनु पर्नेमा जोड दिएको छ । मापदण्ड विपरित गरिएको शुद्धीकरण अस्वीकारर्य हुने भन्दै प्रेस चौतारीले मापदण्डको पूर्ण पालना गर्न माग गरेको हो । चौतारीले सदस्यता शुद्धीकरण मापदण्ड २०७९ विपरीत हुने गरी महासंघ झापा शाखाले नविकरण रोक्ने अनेकन प्रयास गरेको स्मरण गराएको छ । नविकरणका लागि कार्यालय पुगेका कतिपय सदस्यहरुलाई नविकरण नगरी फर्काएपछि प्रेस चौतारी झापाले नविकरण नरोक्न दवाव र निरन्तर खबरदारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष गदालले यस अघि सदस्यताका लागि आवदेन दिने पत्रकारहरुको सदस्यता स्वीकृत वा अस्वीकृत के भयो भन्दै जानकारी गराउन आग्रह समेत गरेका छन् ।


    शुद्धीकरण मापदण्ड विपरीत कुनै पनि सदस्य माथि अन्याय भएमा प्रेस चौतारी नेपाल झापाले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.