कनकाई नगरपालिका कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम२०८३ असार १०, बुधबार ११:३४ गतेBy कनकाई खबर कनकाई खबर /झापाको कनकाई नगरपालिकाले भूमि प्रशासन शाखा सञ्चालन गर्दै स्थानीय तहमै पहिलो पटक धनीपूर्जा वितरण सेवा सुरु गरेको छ।…