Uncategorized कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८२०८३ असार ११, बिहीबार ०२:५६ गतेBy रामप्रसाद निरौला कनकाई खबर / झापाको कनकाई नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु. ६६,३५,८८,६९८ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभाको…