कनकाई खबर / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर–४ को क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय कार्यसमितिको सभापतिमा पर्शुराम ढुङ्गाना निर्वाचित भएका…