Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा कनकाईका सेल्टरदाता खतिवडासहित एमाले अध्यक्ष ओलीले आज १७ जना योद्धाहरुलाई सम्मान गर्दै
    राजनीति

    झापा कनकाईका सेल्टरदाता खतिवडासहित एमाले अध्यक्ष ओलीले आज १७ जना योद्धाहरुलाई सम्मान गर्दै

    adminBy admin२०७९ बैशाख ९, शुक्रबार ०६:४७ गते1 Min Read

    काठमाडौं \ नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिनको अवसर पारेर एमालेले आज १७ जना याुद्धाहरुलाई सम्मान गर्दैछ ।

    पार्टीको केन्द्रीय कार्यलय सचिव डा.भीष्म अधिकारीका अनुसार उनीहरु मध्ये कोही सेल्टरदाता,कोही आफैं आन्दोलनमा लागेका र कोही पार्टीको लामो जीवन कालखण्डमा कुनै न कुनै योगदान गरेका योद्धाहरु रहेका छन् ।


    एमाले प्रचार विभाग सदस्य गगन विष्टले दिएको जानकारी अनुसार सम्मानित हुनेहरुमा टेकनाथ बराल कास्की,नेत्र प्रसाद ढुंगाना अर्घाखाँची,तुलसीराम मिश्र अर्घाखाँची नानीमैया नकर्मी कुमार गुरुङ गोरखा हुनुहुन्छ । यसैगरी चतुर व्यञ्जनकार ललितपुर,बषन्त गौचन बागलुङ,हरी प्रसाद शर्मा काफ्ले दोलखा,रामकृष्ण दुलाल काठमाडौं पनि सम्मानित हुदैहुनुुहन्छ । छत्रबहादुर बोहोरा सिन्धुपाल्चोक,माधव प्रसाद अधिकारी काभ्रेपलान्चोक,चुम बन्जाडे रुपन्देही,लक्ष्मी जोशी कन्चनपुर,विष्णु डंगोल काठमाडौंलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । यसैगरी अमर कार्की चितवन,कुमारी देवी महरा चमरा धनुषा र भीमबहादुर खतिवडा झापालाई पनि सम्मान गर्ने कार्यक्रम छ ।


    उहाँहरुलाई अध्यक्ष केपी शर्मा ओलीले दिउसो १ बजे पार्टीको नयाँ कार्यलय तुल्सीलाल स्म्ृति प्रतिष्ठान च्यासलमा सम्मान गर्दैहुनुहुन्छ ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.