Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गाका २२ प्रहरीको कोरोना बिमा
    आर्थिक

    सुरुङ्गाका २२ प्रहरीको कोरोना बिमा

    कनकाई खबरBy कनकाई खबर२०७७ जेष्ठ २८, बुधबार ०२:३५ गते1 Min Read

    कनकाई खबर । इलाका प्रहरी कार्यालय सुरुङ्गामा कार्यरत २२ जना प्रहरीको स्थानीय दुई युवाले निःशुल्क कोरोना बिमा गरिदिएका छन् ।

       कनकाई नगरपालिका ४ का झलकरमण भट्टराई र ३ का सुरज रिजालले प्रहरीको बिमा गरिदिएका हुन् । उक्त विमाको पोलिसी विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक पदमसुन्दर लिम्बुलाई हस्तानतरण गरे ।

       कोरोना विमाबाट प्रहरीलाई आफ्नो कर्मक्षेत्रमा खटिनका लागि उच्च मनोवल प्राप्त भएको प्रहरी नायव निरिक्षक लिम्बुले बताए । हामी जहिलेपनि उच्च जोखिममा थियौ तर कोरोना बिमाबाट आफ्नो कार्यक्षेत्रमा काम गर्दा उच्च मनोवल प्राप्त भएको छ सहयोगी हातहरुलाई धन्यावाद छ प्रहरी प्रमुख लिम्बुले बिमा पोलिसी लिदै भने ।

       यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रहरीको बिमा गरिदिने युवाको उमेर अनुसार ठुलो पुण्य काम गरेको भन्दै समाजसेवा गर्न उमेर र आर्थिक अवस्था बाधक नहुने भन्दै युवाद्धयको सहयोगी मनले अरुलाई समेत सतमार्गमा हिड्न प्रेरणा दिएको बताए । मानव धर्मको उत्कृष्ट कार्य गरिएको भन्दै नगरपालिकाको तर्फबाट धन्यावाद प्रदान गरे ।

       युवाद्धयले कोरोना महामारीमा आफुले थोरै भएपनि अहोरात्र खट्ने प्रहरी र पत्रकारलाई सहयोग गरेको बताए । यसअघि युवाद्धयले कनकाई नगरपालिका र झापा गाउँपालिकाका १७ जना पत्रकारलाई समेत स्वास्थ्य सामाग्री एन ९५ मास्क र सेनेटाइजर प्रदान गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    Comments are closed.

    अपडेट

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.