Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मंसिर ७को आन्दोलनको तयारीकालागि प्रसाईले गरे बिर्तामोडमा कार्यक्रम
    राष्ट्रिय

    मंसिर ७को आन्दोलनको तयारीकालागि प्रसाईले गरे बिर्तामोडमा कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक २४, शुक्रबार १२:२३ गते1 Min Read

    बिर्तामोड \ आगामी मंसिर ७ गते व्यापक जनमानस उतारेर राजधानीमा नागरिक मुक्ति आन्दोलन गर्ने चेतावनी दिइरहेका बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईले त्यसको पूर्वतयारीका लागि बिर्तामोडमा कार्यक्रम गरेका छन् ।

    हिजो बिर्तामोडको सिटी सेन्टर अगाडि आयोजित कार्यक्रममा सहभागीहरुको सामान्य उपस्थिति रहेको थियो । लघुवित्त , सहकारी संस्था र वित्तीय संस्थाहरु विरुद्ध आन्दोलनरत प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले विरोध कार्यक्रम गरेको हो । मंसिर ७ गतेको आन्दोलनको पूर्वतयारी स्वरुप सो कार्यक्रम गरिएको प्रसाईले बताए ।

    कार्यक्रममा धर्मगुरुहरु श्रीनिवास आचार्य , पुष्कर खतिवडा , लिम्बुवान नेता प्रेमदीप थाम्सुहाङ,अभियानका सतिस पोखरेल , क्षितिज नाट्य समूहका माधव कल्पितलगायतले बोलेका थिए । उनीहरुले विशेषगरी नेकपा एमाले , एमाले अध्यक्ष केपी ओली , नेता महेश बस्नेतलाई बढी गाली गरेका थिए ।

    कार्यक्रममा विभिन्न धर्मका धर्मावलम्बी , ग्रामीण क्षेत्रका आदिवासी जनजाति , मुस्लिमलगायतलाई भेला गराइएको थियो । प्रसाईले मंसिर ७ मा राजधानीमा २० लाख जनता उतार्ने चेतावनी दिदै आएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.