बिर्तामोड नगरपालिका बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’२०८३ जेष्ठ ३०, शनिबार १६:५६ गतेBy कनकाई खबर बिर्तामोड \ बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ आजदेखि अतिथिसदन बिर्तामोडमा सुरु भएको छ । नगर प्रमुख पवित्रा महतारा…