गायक रुपक डोटलको नयाँ गीत ‘फर्की आउँछौ’को भिडियो रिलीज भएको छ । हालै इन्टरनेटमा रिलीज गीतमा अकेला आशुको शब्द-संगीत रहेको छ । चलचित्रमा व्यस्त नायिका बर्षा सिवाकोटी र मोडल विकाश लामिछानेको अभिनय रहेको गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । गीतमा प्रेममा स्वार्थको अल्झनलाई देखाउन खोजिएको छ । सिमित स्वार्थको लागि प्रेममा भएको धोका

"/>
Header Ad Header Ad

Most Viewed

Categories

विकासलाई किन धोका दिइन् बर्षाले ?

गायक रुपक डोटलको नयाँ गीत ‘फर्की आउँछौ’को भिडियो रिलीज भएको छ । हालै इन्टरनेटमा रिलीज गीतमा अकेला आशुको शब्द-संगीत रहेको छ ।
चलचित्रमा व्यस्त नायिका बर्षा सिवाकोटी र मोडल विकाश लामिछानेको अभिनय रहेको गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । गीतमा प्रेममा स्वार्थको अल्झनलाई देखाउन खोजिएको छ । सिमित स्वार्थको लागि प्रेममा भएको धोका भिडियोले बोलेको छ ।
अनिल के. मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । विदेश जाने चक्करमा आफ्नै प्रेमिकाले प्रेमीलाई धोका दिएको भिडियोमा देखाउन खोजिएको छ ।

Facebook Comments

    Leave Your Comment

    Your email address will not be published.*

    Forgot Password